बजेटले पार्टीको घोषणापत्र समेटेको छः नेता भट्टराई

0
  •  
  •  
  •  
  •  
  •  
  •  

नेकपाका नेता योगेश भट्टराईले दू्रततर विकास र सामाजिक न्यायका सवाललाई सम्बोधन गर्ने ढङ्गबाट ल्याइएको बजेटले पार्टीको घोषणापत्रलाई समेटेको हुँदा अब मुलुक विकास र समृद्धिका हिसाबले सही दिशातर्फ उन्मुख हुने विश्वास व्यक्त गरे ।

उनले भने, “बजेटले सामाजिक न्यायलाई समाविष्ट गरेको छ, बालक, वृद्धा, अपाङ, ज्येष्ठ नागरिक, पिछडिएका क्षेत्रलाई बजेटले समेटेको छ, विकासका आयोजनाको लागत र गुणस्तरलाई सुनिश्चित गरेको छ ।”

Xito Post