‘हेल्लो जिन्दगी’मा प्रियंका

0
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडाैं,

निर्देशक तथा निर्माता एभ्रेष्ट सुर्य बोहोरा काे फिल्म ‘हेल्लो जिन्दगी’मा नायिका प्रियंका कार्की अाएकी छन् ।

सुरूमा नायिका श्वेता खड्का अनुबिन्धत भएपनि उनकाे स्वास्थ्य समस्याले गर्दा युरोपमा भइरहेकाे फिल्मको छायाँकन छोडेर श्वेता दिल्ली गएकी थिइन् । त्यहाँ उनकाे घाँटीमा भएकाे ट्युमरकाे सफल अप्रेसनपछि उनी अाराममा छिन् । बोहोराका अनुसार नायिका खड्काले अझै काम गर्ने सक्ने अवस्था नभएपछि प्रियंकालार्इ लिइएकाे हाे ।

‘हेल्लो जिन्दगी’मा प्रियंका सँगै नायिका दीपिका प्रसाईंको मुख्य भूमिका छ ।

Xito Post