बुद्धमूर्ति तोडफोड

बुटवल, ३ साउन, नेपाल सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले राजमार्गमा स्थापना गरिएका बुद्धमूर्ति तोडफोडमा सङ्लग्नलाई कारवाहीको दायरामा ल्याउन प्रशासन गम्भीर हुनुपर्ने बताएका छन् । प्रदेश सरकारको आयोजनामा शुरु भएको…

कालीमाटी र बल्खु अनुगमन, १९ व्यापारीमाथि कारवाही

काठमाडौँ, ३ साउन , सरकारले तरकारीको अस्वभाविक रुपमा मूल्यवृद्धि गरेको र विचौलियाको भूमिका खेलेको भन्दै कालीमाटी र बल्खुस्थित तरकारी बजारका १९ व्यापारीमाथि कारबाही गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले आज गरेको…

उद्धार तथा राहत उच्च प्राथमिकतामा छः गृहमन्त्री

काठमाडौँ, ३ साउन, सरकारले बाढीपहिरो र डुबानबाट पीडितहरुको उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ । गृहमन्त्री रामबहादुर थापाले देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण भएको जनधनको क्षतिको विवरण सङ्कलन गरी खोज,…

क्योएनिमा भएको आगजनीप्रति प्रधानमन्त्रीद्वारा समवेदना

काठमाडौँ, ३ साउन प्रधानमन्त्री केपी शर्मा ओलीले जापानको क्योटोस्थित एनिमेशन स्टुुडियो क्योएनिमा भएको आगजनीमा निर्दोष नागरिक मारिएकामा गहिरो दुःख व्यक्त गरेकाे छ । जापानका प्रधानमन्त्री सिन्जो आबेलाई आज एक शोक सन्देश पठाउँदै…

घरेलु हिंसापीडित बन्दै ग्रामीण महिला

दार्चुला, ३ साउन, मार्मा गाउँपालिका– ४ का एक व्यक्तिले आफ्नो श्रीमतीलाई सार्वजनिक ठाउँमा मरणाशन्न हुने गरी कुटपिट गरे । श्रीमतीलाई कुट्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । सार्वजनिक ठाउँमा कुटपिट गरेको आरोपमा प्रहरीले दुवै…

बाढीपीडितलाई खाद्यान्न वितरण

ललितपुर, ३ साउन  एक साता अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित परिवारलाई महालक्ष्मी नगरपालिकाले खाद्यान्न वितरण गरेको छ । महालक्ष्मी–१० लाँकुरीभञ्ज्याङका १४ परिवारलाई नगरपालिकाले एक हप्तादेखि नै चामल, दाल, तेल, लुगा धुने र…
Xito Post