Browsing Category

खेलकुद

नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडाैं, नेपालको राष्ट्रिय फुटबल टोलीले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । मलेसियाको फुटबल सङ्घले आगामी जुनको पहिलो साता मैत्रीपूर्ण फुटबल खेल्न राखेको प्रस्तावलाई अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले स्वीकार गरेको एन्फाले

दक्षिण एशियाली खेलकूद प्रतियोगिता यसै वर्ष मूलपानीमा हुने

सरकारले आवश्यक पूर्वाधार निर्माण सम्पन्न गरी सन् २०१९ भित्रै तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को आजको बैठकमा प्रस्तुत गर्नु भएको सरकारको नीति तथा

आर्मी र बुटवल विजयी

सुर्खेत, १३ वैशाख वीरेन्द्रनगरमा जारी दोस्रो संस्करणको वाइवाई कर्णाली प्रिमियर लिगमा आर्मी क्लब र न्यू होराइजन बुटवल विजयी भएका छन् । आर्मीले झापाको लालीगुराँस क्रिकेट एकेडेमीलाई ५८ रनले हरायो । टस जितेर ब्याटिङ गरेको आर्मीले ९

कराँतेको अन्तर्राष्ट्रिय प्रतियोगिता चितवनमा

चितवन, १३ वैशाख पहिलो पटक अन्तर्राष्ट्रियस्तरको कराँते प्रतियोगिता चितवन हुनेभएको छ । जापान गोजुरियो कराँते डो केन्वाकाई नेपाल सङ्घ चितवन शाखाको आयोजनामा तेस्रो इण्डो–नेपाल कराँते प्रतियोगिता हुन लागेको सङ्घका सल्लाहकार एवं

नवौँ राष्ट्रिय खेलकूद गण्डकीमा हुने

राँझा, ११ वैशाख नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता गण्डकी प्रदेशमा आगामी २०७७ फागुन २० देखि २७ गतेसम्म हुने भएको छ । आज नेपालगञ्जमा बसेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बोर्ड बैठकले उक्त निर्णय गरेको हो । युवा तथा खेलकूदमन्त्री

स्वर्ण पदकसहित अन्तर्राष्ट्रिय कराँतेमा नेपाल समूह विजेता

– निरा गौतम पटना, ११ वैशाख २० स्वर्ण पदकसहित नेपाल भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते तथा किक बक्सिङ च्याम्पियनसिपमा समूह विजेता बनेको छ । पटनास्थित पाटलीपुत्र स्पोर्टस कम्प्लेक्समा मङ्गलबार राति सम्पन्न
Xito Post