Browsing Category

प्रदेश ३

भान्छासमेत निकै महङ्गो

काठमाडौँ, ३ साउन केहि दिनयता सर्वसाधारणको भान्छासमेत निकै महङ्गो बनेको छ । सरकारले कृत्रिम मूल्यवृद्धि गर्ने व्यापारी, व्यवसायीमाथि कारवाही गर्न सकेको छैन । गत वर्ष पनि सरकारले कालीमाटीस्थित तरकारी बजारमा बिचौलिया हावी भएको भन्दै अनुगमन…

सरकारले गर्याे अनुगमन कडा अधिकांश दुग्ध उद्योगमा फोहर भेटियो

भक्तपुर, ३० असार, भक्तपुर नगरपालिकाले आज औद्योगिक क्षेत्रभित्र रहेको दुग्ध डेरी तथा उद्योगमा गरेको अनुगमनका क्रममा अधिकांशमा फोहर भेटिएको छ । नगरपालिकाको अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा गएको…

ठमेलभित्रको विकृति अन्त्य हुनुपर्ने

काठमाडौँ, २० जेठ नेपालको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको ठमेल क्षेत्रको रात्रिकालीन व्यवसायलाई व्यवस्थित बनाउनुपर्नेमा सुरक्षाकर्मीले जोड दिएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँले आइतबार साँझ आयोजना गरेको ‘व्यवसायीसँगको

न्यायाधीश उपाध्यायविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौँ, १९ जेठ न्याय परिषद्ले शैक्षिक प्रमाणपत्रमा विवाद देखिएका तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । न्याय परिषद्को यही जेठ १४ बसेको बैठकले न्यायाधीश

इञ्जिनीयरकै शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली

काठमाडाैँ, १९ जेठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कार्यरत इञ्जिनीयर प्रदीपकुमार यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा मुद्दा दायर गरेको छ । इलेक्ट्रिसिटी सहायक पदमा

करमा अायाे नयाँ ब्यवस्था

काठमाडाैँ, १९ जेठ सरकारले मूल्य अभिवृद्धि कर असुलीमा गुणात्मक प्रभाव पर्ने गरि मूल्य अभिवृद्धि कर नियमावलीमा नयाँ ब्यबस्था थप गरेको छ | नयाँ नियम अनुसार मु.अ. कर दर्ता भएको क्रेताले बस्तु तथा सेवा खरिद गर्दा ६.५% कर बिक्रेता लार्इ
Xito Post