Browsing Category

प्रदेश ४

कृषकलाई मौरीघार वितरण

दमौली, मुख्यमन्त्री नमूना कृषि गाउँको रुपमा छनोट भएको तनहुँको भानु नगरपालिका–११ बाँसखर्कका बासिन्दालाई मौरीसहित घार वितरण गरिएको छ । गण्डकी प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले १५ घरधुरीलाई ६० घार वितरण गरेको हो

कुमाल हत्याको आरोपमा १३ जनालाई थुना राख्न आदेश

गोरखा, जन्ती आएका एक युवकलाई कुटेर मारेको आरोपमा पक्राउ परेका १३ जनालाई जिल्ला अदालत गोरखाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गत वैशाख १८ गते लमजुङको राइनस नगरपालिका–४ का विष्णुबहादुर कुमाललाई कुटपिट गरी मारेको

ट्रकमा आगजनी,चालक घाइते

कावासोती, नेत्र विक्रम चन्द समूहका कार्यकर्ताले आज बिहान ३ बजे एक ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका छन् । नवलपरासीको मध्यबिन्दु नगरपालिका–११, स्थित राजमार्गमा सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको लु २ ख १०८ नम्बरको

पर्वतको ऐतिहासिक ठूलीपोखरी भरेर ताल बनाइँदै

पर्वत, पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा रहेको ऐतिहासिक ठूलीपोखरी तालको मर्मतसम्भार शुरु गरिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट विनियोजित रु २५ लाखको लागतमा ऐतिहासिक ठूलीपोखरीको मर्मत गरी

असिनाले दुई करोडभन्दा बढीको मूल्यका बाली नष्ट

दमौली, १० जेठ, केही दिनदेखि लगातार परेको असिनापानीले बाली नष्ट हुँदा जिल्लाका कृषक मर्कामा परेका छन् । असिनाले खाद्यान्न, लहरेबाली र सुन्तला नष्ट गरिदिएपछि उनीहरु मर्कामा परेका हुन् । तनहुँको ब्यास नगरपालिका–१० का कृषक विष्णुप्रसाद

कृषि क्षेत्रमा सघाउन इजरायल तयार : राजदूत ओमर

चिप्लेढुङगा, नेपालका लागि इजरायलका राजदूत बिनी ओमरले नेपालको कृषि क्षेत्रमा सघाउने बताएकाे छ ।पोखरा उद्योग वाणिज्य सङ्घले मङ्गलबार पोखरामा आयोजना गरेको नेपाल र इजरायलबीचको व्यावसायिक सहकार्यको सम्भावना विषयक कार्यक्रममा उनले सो कुरा
Xito Post