Browsing Category

प्रविधि

टोयटाले ‘एअरव्याग डिफेक्ट’ भएका करिब पाँच हजार कार फिर्ता लिने

बेइजिङ, चीन, जापानी कार कम्पनी टोयटाले ‘डिफेक्टिफ एअर व्याग’ भएका भनिएका करिब करिब पाँच हजार कारलाई चीनबाट फिर्ता लाने मङ्गलबार बताएको छ । टोयटा कम्पनीको लेक्सस सेडान ब्रान्डको कारमा एअरब्यागमा समस्या भएको भन्ने ग्राहकको आरोपपछि चार…

प्रविधिको पहुँच दूरदराजसम्म : सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आधुनिक सञ्चार तथा प्रविधिको पहुँच दूरदराजससम्मका जनताको पहुँचमा पुर्याइने बताएका छन् । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) ले आयोजना गरेको सूचना प्रविधिसम्बन्धी मेला…

भृकुटीमण्डपमा क्यान इन्फोटेक मेला शुरु

काठमाडौँ, सूचना तथा सञ्चार प्रविधिलाई नागरिकसम्म पुर्याउने उद्देश्यले क्यान महासङ्घको आयोजनामा आजदेखि भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा क्यान इन्फोटेक मेला शुरु भएको छ । ‘सुविसु क्यान इन्फोटेक २०१९ इन एशोसिएशन विथ ई–सेवा’ नाम दिइएको…

के तपाई माउसको ब्याट्री सकिएर वा माउस बिग्रिएर हैरान हुनुहुन्छ ? अब माउस बिना नै चलाउन सकिन्छ…

काठमाडौँ, डिजिटल दुनियाँ एप संसारले खाईरहेको अवस्थामा पछिल्लो समय कम्प्युटर प्रयोगकर्ताहरुले माउस बिना नै कम्प्युटर चलाइरहेका छन् । सुन्दा अनौठो लाग्न सक्छ तर यो कुरा सत्य सावित भइसकेको छ । प्रयोगर्कताको हातमा स्र्माट फोन भने अनिवार्य…

अनलाइनमार्फत बस टिकट काट्नेको सङ्ख्या बढ्दो

काठमाडौँ, ४ माघ अनलाइनमार्फत बसको टिकट काट्न सकिने सेवा शुरू भएपछि यसतर्फ यात्रुको आकर्षण बढ्दै गएको छ । आधुनिक प्रविधिको प्रयोगबाट पछिल्ला दिनमा सेवाग्राहीले थप सुविधा प्राप्त गर्दै आएका छन् । अनलाइनमार्फत बसको टिकट काट्न सकिने प्रविधि…

सीजी टेलिकमको सुनुवाइ बिहीबार

काठमाडौँ, १ माघ सर्वोच्च अदालतमा निजी क्षेत्रको लगानीमा सीजी टेलिकम सञ्चालन गर्न दिइएको अन्तरिम आदेश खारेजी गर्ने वा नगर्ने विषयमा भइरहेको सुनुवाइ बिहीबारका लागि तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश ईश्वरप्रसाद…
Xito Post