Browsing Category

स्वास्थ्य

निःशुल्क एम्बुलेन्स सेवाः सुत्केरीलाई

दाङ , दाङको  राजपुर गाउँपालिकाले  सुत्के रीलाई एम्बुलेन्स सेवा निःशुल्क गरेको छ । जिल्लाको विकट क्षेत्र मानिने राजपुरमा घरमै बच्चा जन्माउने प्रचलन अझै नहटेकाले सुत्केरीलाई स्वास्थ्य संस्थामा पुग्न प्रोत्साहन गर्न निःशुल्क गर्न

गर्भवतीको घरमै भिडियो एक्स–रे सेवा

काठमाडाैं, पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको घरमै गर्भजाँच सेवा दिन थालेको छ । नगरपालिकाले गत शुक्रबारदेखि चिकित्सकसहितको टोली गर्भवतीको घरमै पुगेर गर्भजाँचअन्तर्गत भिडियो एक्स–रे सेवासमेत उपलब्ध गराएको हो ।

स्वास्थ्य शिविरमा तीन सय बढीले सेवा लिए

तुलसीपुर, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले सातै प्रदेशमा सञ्चालन गरेको नागरिक आरोग्य कार्यक्रमअन्तर्गत शनिबार बबई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँमै विशेषज्ञ सेवाका साथै औषधिसमेत निःशुल्क पाउने

स्वास्थ्य बीमाप्रति नागरिकको आकर्षण

खाेटाङ, खोटाङमा स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको आकर्षण बढेको छ । उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन बाध्य नागरिकको जीवन रक्षार्थ सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमवापतको सेवासुविधा प्राप्तिका लागि जिल्लाका १० स्थानीय

प्रजनन शिक्षा सिकाउँदै किशोरी

बैतडी, विद्यालमा दिइने प्रजनन शिक्षाले महिलाको समग्र स्वास्थ्यमा परिवर्तन ल्याउँदोरहेछ भन्ने उदाहरण यहाँस्थित १७ वर्षीया किशोरी कमला कोलीले प्रस्तुत गरेकी छिन् । आफ्नी आमालाई परिवार नियोजनको अस्थायी साधन प्रयोग गराइ उनीले यहाँ

सालनाल व्यवस्थापन गर्ने कन्टेनर नहुँदा प्लासेन्टा सुत्केरीकै झोलामा

– रामप्रसाद निरौला कनकाई, प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको लापरवाहीका कारण सेवा लिन आउने बिरामी समस्यामा परेका छन् । स्वास्थ्य केन्द्रमा अव्यवस्थित प्रसूति सेवाकक्ष साथै आवश्यक सामग्रीको अभाव भएकै कारण सुत्केरी अवस्थाका महिला यसको
Xito Post